Ad imageAd image

रातिखहरे पट्नेरी जाेड्ने बाटाे ढलानकाे काम सम्पन्न

Ad image
Ad imageAd image

पाेखरा महानगर पालिका वडा न १५ काे  गाैरवकाे रुपका मानिए काे रातिखहरे सिताघाट पट्नेरी जाेड्ने वाटाे ढलानकाे काम सम्पन्न भएकाे छ ।  पाेखरा महानगर पालिका वडा न १५  का वडा  अध्यक्ष   ताेरण ब वानिया ले यस वडामा रहेकाे सुन्दर बस्ति पट्नेरी  साथै रातिखहरे जाेड्ने वाटाे रिङराेडकाे अबधारणा सहित बिकास निर्माण अन्तरगत पाेखरा महानगर पालिका ले छुट्याएको २०७९/८० काे डेढ कराेड रकम मध्ये वाट ३५ लाख रुपैया उक्त वाटाे ढलान र वालकाे लागि वडा कार्यलयले बिनियाेजन गरेकाे बताए ।   एतिहासिक सिताघाट पनि संगै रहेकाे हुदा घाटमा जान पनि सहज हुने  साथै वडा न १५   मा रहेकाे सुन्दर बस्ति पट्नेरीलाई नमुना बस्तिकाे रुपमा बिकाश गर्न लागेकाे पनि  अध्यक्ष  वानियाले वताए ।

  २१५ मिटर लम्बाई रहेकाे वाटाेकाे   चाैडाई ६ मिटर  रहेकाे छ वाटाे  निर्माण गर्न स्थानिय श्रमदान रकम २ लाख गरि   कुल लागत ३७ लाख काे लागतमा  काम सम्पन्न भएकाे उपभोक्ता  समितिका सचिव राजकुमार बरालले जानकारी गराए । आर्थिक वर्ष २०७९/८० मा  प्रदेश ,  पाेखरा महानगर पालिका ,   साथै वडा कार्यलयले  गरि  पट्नेरीमा बिकाशका लागि  ८२ लाख ५० हजार वजेट छुट्याइएको थियाे । 

Share This Article
Ad imageAd image
Ad imageAd image