Ad imageAd image

नेपाल भुमिहिन सुकुम्बासी संगठन समाजवादी कास्कीको अध्यक्षमा मुक्ति लाल गुरुङ चयन

Ad image
Ad imageAd image

नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी  निकट नेपाल भूमिहिन सुकुम्बासी संगठन कास्कीको  अध्यक्षमा मुक्ति लाल गुरुङ  चयन भएका छन् । कास्की मा सम्पन्न संगठनको छैटौं पुर्ण बैठकले  मुक्ति लाल गुरुङ लाई चयन गरेकाे हाे ।  संरक्षक धनेश्वर अधिकारी सहित ५३ जनाकाे कार्य समिति चयन गरेकाे छ । निवर्तमान अध्यक्ष धनेश्वर अधिकारी काे अध्यक्षतामा भएकाे कार्यक्रममा स्थायी कमिटी सदस्य तुलवहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।   कार्यक्रम मा पाेलिटब्युराे सदस्य श्रीनाथ बराल, जिल्ला अध्यक्ष खड्क हमाल,जिल्ला सचिवालय  सदस्य उमा थापा, जिल्ला कमिटी उप सचिव डि भि राई लगाएतका नेता एवं कार्यकर्ता हरुले आ आफ्नो सुकुम्बासी सम्वन्धि धारणा ब्यक्त गरेका थिए । 

कार्यक्रम प्रमुख अतिथि तुल ब  गुरुङले  भुमिहिन सुकुम्बासी हरुका धेरै समस्या हरु छन लालपुर्जा , नागरिकता, राेजगार , वसेकाे ठाउँमा प्रहरी दमन लगाएतका धेरै समस्या हरु रहेकाे र  यसकाे समाधानका लागि हरदम लागिरहने बताउनु भयाे । 

Share This Article
Ad imageAd image
Ad imageAd image